राइटपाथले ल्यायो नयाँ वर्षको अवसरमा ‘रु २०८१ मा आयल्स कक्षा’ अफर

काठमाडौं। राइटपाथ करियर काउन्सिलिङले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा विशेष अफर ल्याएको छ। सो अवसरमा आयल्स कक्षा मात्रै २ हजार ८१ रुपैयाँमा पढ्न पाइने भएको हो।

विदेश अध्ययन गर्न चाहने विद्यार्थीले यसको फाइदा लिन सक्ने राइटपाथ करियर काउन्सिलसङका सिइओ फिलिप डिसीले बताए ।

विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई राइटपाथले करियर काउन्सिलिङ गर्दै आएको छ।

राइटपाथले देशका विभिन्न स्थानमा सेवा विस्तार गर्दै विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ। काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रही अन्य स्थानहरू, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, झापा र धनकुटामा समेत सेवा विस्तार गरिसकेको छ।

राइटपाथले युके, अमेरिका, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा जस्ता शैक्षिक गन्तव्यका लागि काम गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =