राष्ट्रियसभा निर्वाचन

सुदूरपश्चिमबाट एमालेका तीन उम्मेदवारको मनोनयन

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।

सोमबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका तीनजना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे,अन्यबाट ईश्वरीप्रसाद खरेल र अपाङ्गता/अल्पसंख्यक बाट रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेका प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसीसहितका नेताहरु पार्टी कार्यालयबाट जुलुससहित निर्वाचन कार्यालय पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =