नेपाललाई पहिलो झट्का, तिलक भण्डारी आउट
२०८० मंसिर २२ गते

काठमाडौं । एसिसी यू-१९ एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गरिहेको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल-२ मा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हो ।
जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । तिलक भण्डारी आउट भएका छन् ।
२०८० मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








