नेपाललाई पहिलो झट्का, तिलक भण्डारी आउट

काठमाडौं । एसिसी यू-१९ एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गरिहेको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल-२ मा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हो ।

जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । तिलक भण्डारी आउट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *