नेपाली जनताले शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहेका छन् : चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले एक पटक कांग्रेसजन र नेपाली जनताले शेखर कोइरालालाई सभापति भएको हेर्न चाहेको बताएका छन् ।

भण्डारीले नेपाली कांग्रेस नवलपरासीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

डा. कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उनको भनाइ थियो ।

सभापति बन्छु भनेर उफ्रेर नहुने बताउँदै जनता र कार्यकर्ताले पत्याउनु पर्ने र आशा गरेको व्यक्तित्व हुनुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =