नेपालले खराब ब्याटिङ, कुशल मल्ल पनि फर्किए पवेलियन
२०८० कार्तिक १९ गते

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालका कुशल मल्ल ३ रन बनाएर आउट भएका छन् । कुशललाई ओमानका बलर अकिब इलियासले आउट गरेका हुन् ।
यसअघि आसिफ सेख, सन्दीप जोरा र कुशल भुर्तेल आउट भएका थिए । यो समाचार तयार गरुन्जेल नेपालले ११.३ ओभरमा ४ विकेट गुमाएर ६३ रन बनाएको छ ।
२०८० कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित








