नेपालले खराब ब्याटिङ, कुशल मल्ल पनि फर्किए पवेलियन

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । टस  जितेर पहिला ब्याटिङ गरिरहेको नेपालका कुशल मल्ल ३ रन बनाएर आउट भएका छन् । कुशललाई ओमानका बलर अकिब इलियासले आउट गरेका हुन् ।

यसअघि आसिफ सेख, सन्दीप जोरा र कुशल भुर्तेल आउट भएका थिए । यो समाचार तयार गरुन्जेल नेपालले ११.३ ओभरमा ४ विकेट गुमाएर ६३ रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 16 =