नेपालविरुद्ध युएईको पाँचौ विकेट पतन

काठमाडौँ । नेपालले युएईविरुद्ध पाँचौ सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईले चौथो विकेट गुमाएको हो ।

नेपालका लागि बलर कुशल मल्लले १६ रन बनाएर खेलिरहेका युएईका आलिशान शाराफुललाई आउट गरेका हुन् । यस अघि सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल युएईले १४.४ ओभरमा ४ विकेट गुमाएर ९२ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =