नेपालविरुद्ध युएईको पाँचौ विकेट पतन
२०८० कार्तिक १७ गते

काठमाडौँ । नेपालले युएईविरुद्ध पाँचौ सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईले चौथो विकेट गुमाएको हो ।
नेपालका लागि बलर कुशल मल्लले १६ रन बनाएर खेलिरहेका युएईका आलिशान शाराफुललाई आउट गरेका हुन् । यस अघि सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
यो समाचार तयार गरुन्जेल युएईले १४.४ ओभरमा ४ विकेट गुमाएर ९२ रन बनाएको छ ।
२०८० कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित








