२०८३ असार २२ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौँ । नेपालले आठौँ विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले आठौँ विकेट गुमाएको हो ।
सन्दीप लामिछाने २ रन बनाएर आउट भएका छन् ।
यो समाचार तयार गरुन्जेल नेपालले १५.४ ओभरमा ८ विकेट गुमाएर ८८ रन बनाएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: