८५ रन जोड्दा नेपालले गुमायो आठौँ विकेट

काठमाडौँ । नेपालले आठौँ विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले आठौँ  विकेट गुमाएको हो ।

सन्दीप लामिछाने २ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १५.४ ओभरमा ८ विकेट गुमाएर ८८ रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *