हाँडीगाउँमा ‘इन्द्रजात्रा महोत्सव’ (तस्बिरहरू)
२०८० असोज १२ गते

काठमाडौँ । इन्द्रजात्राको अवसरमा हाँडीगाउँमा पनि इन्द्रजात्रा महोत्सव मनाइएको छ ।
हाँडीगाउँमा मनाइएको इन्द्रजात्रामा नाचगान तथा स्थानीय उत्पादनहरू बिक्रीको लागि समेत राखिएको छ ।
देवीदेवताको पूजाका साथै लोप हुन लागेका खेलका विभिन्न प्रतियोगिताका साथै नेवास् संस्कृतिको प्रवर्धन एवं प्रदर्शनका साथै नेवारी खानाका स्टल समेत राखिएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८० असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित








