विश्वकप छनोटको पहिलो खेलमा ब्राजिलको सानदार जित
२०८० भदौ २३ गते

काठमाडौँ । दक्षिण अमेरिका फुटबल महासंघ (कनमेबोल) अन्तर्गत २०२६ विश्वकप छनोटको पहिलो खेलमा ब्राजिलले सानदार सुरुवात गरेका छन् । बिहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियामाथि ५-१ को जित दर्ता गरेका हो ।
ब्राजिलका लागि नेइमार र रोड्रिगोले २/२ तथा राफिन्हाले १ गोल गरे भने बोलिभियाका लागि भिक्टर अब्रेगोले एक गोर फर्काए ।
यस्तै कनमेबोल अन्तर्गत भएका छनोटमा अन्य खेलमा उरुग्वेले चिलिलाई ३-१ ले पराजित गरेको छ ।
२०८० भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








