नेप्सेमा २०.५४ अंकको गिरावट

काठमाडौं । कारोबारको पहिलो दिन आज आइतबार शेयर बजारमा गिरावट आएको छ । आज २० दशमलव ५४ अंकले घटेको शेयर बजार १९९३ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गको कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ३ दशमलव ४४ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८२ दशमलव ११ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =