तस्बिरमा बौद्ध धर्मालम्वीको पञ्चदान पर्व

काठमाडौँ । बौद्ध संस्कृतिअनुसार बौद्ध धर्मलम्वीहरुले श्रावण शुक्ल अष्टमी आज पञ्चदान पर्व मनाउँदै छन् ।

बज्राचार्य, शाक्य तथा चैलकहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी लगायत दान गरी यो पर्व मनाउने गरिन्छ ।

विशेष गरी ललितपुर नेवार समुदायका बौद्ध धर्मावलम्बीले यल पञ्चदान पर्व मनाउने गर्दछन् ।

श्रावण शुक्ल अष्टमीका दिन ललितपुरको विहारहरूमा विभिन्न दिपंकर बुद्धका मूर्ति, वसुन्धरा, करुणामयका मूर्तिहरू तथा शाक्य बज्राचार्यहरूलाई द्रव्य दान दिने महान् पर्व पञ्चदान पर्व हो ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =