शुक्रबार कति छ सुनचाँदीको भाउ ?

काठमाडाैँ । आज नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ। बिहीबार १ लाख १० हजार ४ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मूल्यमा नै काराेवार भइरहकाे छ।

यस्तै तेजाबी सुन १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ २० रूपैयाँले बढेकाे छ। बिहीबार १ हजार ३ सय ७० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भइरहेकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + ten =