मछिन्द्र एएफसी कप छनोटबाटै बाहिरियो, मोहन बगानसँग ३-१ ले पराजित
२०८० साउन ३१ गते

नेपालको ए डिभिजन च्याम्पियन मछिन्द्र क्लब एएफसी कप छनोटबाट बाहिरिएको छ।
बुधबार इन्डियन सुपर लिग क्लब मोहन बगान सुपर जायन्टस्सँग ३–१ गोलले पराजित भएसँगै मछिन्द्र बाहिरिएको हो।
मछिन्द्रले यसअघि भुटानको पारो एफसीलाई हराउँदै दोस्रो चरणमा मोहन बगानसँग खेलेको हो।
पराजित भएसँगै मछिन्द्र छनोट चरणबाट बाहिरिएको हो।
२०८० साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








