यती एयरको विमानमा मुसा भेटिएपछि…
२०८० साउन १५ गते

काठमाडौं । यती एयरलाइन्सको विमानमा मुसा देखिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको विमानमा मुसा देखिएको हो । मुसा देखिएपछि पछि उक्त उडान रोकिएको छ ।
पोखरा विमानस्थल स्रोतका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो ।
२०८० साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








