बारा, चितवन र तनहुँमा यसरी भइरहेको छ मतदान (तस्बिरहरू)
२०८० वैशाख १० गते

काठमाडौँ । आज (आइतबार) बारा २, चितवन २ र तनहुँ १ मा बिहान ७ बजेदेखि उपनिर्वाचन भइरहेको छ ।
तीन वटै क्षेत्रमा बिहानैदेखि मतदाता केन्द्रमा पुगेका छन् । अहिलेसम्म शान्तिपूर्ण मतदान भइरहेका छ ।
तीनै क्षेत्रमा आज सार्वजनिक विदा दिइएको छ । भने, उपनिर्वाचन भइरहेका क्षेत्रमा आइतबार पासबिनाका सवारी साधन चल्न दिइएको छैन ।
अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगको कार्यलयले जनाएको छ ।
तस्बिरमा मतदान:










२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित









