Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
नेपालले गुमायो छैटौँ विकेट
मकालु खबर
२०७९ चैत २ गते
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले तेस्रो छैटौँ विकेट गुमाएको छ । आरिफ शेखले अर्धशतक पूरा गरी आउट भएका हुन् ।
नेपालले ४० ओभरमा ६ विकेट गुमाएर २३१ रन बनाएर खेलिरहेको छ ।