नेपालले गुमायो छैटौँ विकेट

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले तेस्रो छैटौँ विकेट गुमाएको छ । आरिफ शेखले अर्धशतक पूरा गरी आउट भएका हुन् ।

नेपालले ४० ओभरमा ६ विकेट गुमाएर २३१ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *