Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
नेपालले गुमायो दोस्रो विकेट
मकालु खबर
२०७९ चैत २ गते
काठमाडौँ । युएईविघ जवाफी ब्याटिङ सुरु गरेको नेपालले दोस्रो विकेट पनि गुमाएको छ । इनिङको दोस्रो बलमै विकेट गुमाएको नेपालका कुशल मल्ल पनि आउट भएका हुन् । यसअघि दोस्रो बलमै आसिफ शेख देस्रो बलमै आउट भएका थिए ।