नेपालले गुमायो दोस्रो विकेट

काठमाडौँ । युएईविघ जवाफी ब्याटिङ सुरु गरेको नेपालले दोस्रो विकेट पनि गुमाएको छ । इनिङको दोस्रो बलमै विकेट गुमाएको नेपालका कुशल मल्ल पनि आउट भएका हुन् । यसअघि दोस्रो बलमै आसिफ शेख देस्रो बलमै आउट भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *