प्रचण्डको पहिलो निर्णय : प्रधानमन्त्री कार्यालयको संरचना र रणनीतिक योजनामा सुधार गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् । उनले प्रधानमन्त्री कार्यालयको संरचना र रणनीतिक योजनामा सुधार गर्ने पहिलो निर्णय गरेका छन् ।

उक्त निर्णयमा हस्ताक्षर गर्दै प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + one =