मेयर बालेनको टिप्पणी : राजा फर्काउँछु,चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा
२०७९ पुस १० गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै नयाँ सरकार गठन बारे टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।
उनि लेख्छन्:
राजा फर्काउँछु भन्ने,
राजा चाहिन्न भन्ने,
र ,
राजा मार्छु भन्ने तीनटै सरकारमा ।
हामी प्रजा सधैँ सास्तीमा ।

यो पनि
ओली र प्रचण्डलाई मेयर बालेनको प्रश्न : देश के हो, व्यापार हो?
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








