बालकोट हिँडेका प्रचण्ड बिचबाटै खुमलटार मोडिए
२०७९ पुस १० गते

कामठाडौँ । गठबन्धन बैठकमा आफूलाई पहिलो पालीमा प्रधानमन्त्री बनाउन कांग्रेस सहमत नभइपछि एमाले अध्यक्ष केपी शर्मालाई भेट्न बालकोट जान लागेको माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्ड बाटोबाटै खुमलटारतर्फ मोडिएका छन् ।
प्रधानमन्त्री समते रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई रिसाएर हिँडेका प्रचण्डलाई बाटैमा फोन गरी नरिसाउन र गठबन्धन जोगाउन आग्रह गरेपछि उनी आफ्नै निवास खुमलटार माेडिएका हुन् ।
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









