बालकोट हिँडेका प्रचण्ड बिचबाटै खुमलटार मोडिए

कामठाडौँ । गठबन्धन बैठकमा आफूलाई पहिलो पालीमा प्रधानमन्त्री बनाउन कांग्रेस सहमत नभइपछि एमाले अध्यक्ष केपी शर्मालाई भेट्न बालकोट जान लागेको माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्ड बाटोबाटै खुमलटारतर्फ मोडिएका छन् ।

प्रधानमन्त्री समते रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई रिसाएर हिँडेका प्रचण्डलाई बाटैमा फोन गरी नरिसाउन र गठबन्धन जोगाउन आग्रह गरेपछि उनी आफ्नै निवास खुमलटार माेडिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *