राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोटमा
२०७९ पुस १० गते

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देन राजनीतिक छलफलका लागि ओली निवास पुगेका हुन् ।
लिङ्देन झापाबाट आए लगत्तै बालकोट गएका हुन् ।
माओवादी महासचिव देव गुरुङ पनि बालकोटमा छन् । बालकोटमा माओवादी नेताहरू समेत प्रचण्डलाई कुरिरहेका छन् ।
तर प्रचण्ड भने बालकोट आउँछु भनेर खुमलटार गएका छन् ।
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=32' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









