माधव र झलनाथ पनि बालुवाटारबाट बाहिरिए
२०७९ पुस १० गते

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवन कुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि बालुवाटारबाट बाहिरिएका छन् ।
बैठकमा माओवानी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पालीमा आफू प्रधानमन्त्री हुनुपर्ने दाबी नछोडेको र कांग्रेसले पनि पहिलो पालीमै प्रधानमन्त्री र राष्ट्रपपितमा दाबी गरेपछि कुरा नमिलेको हो ।
प्रचण्डले एमाले अध्यक्ष ओलीसँग सत्ता समिकरणका लागि छलफल गर्न बालकोट गएपछि माधव र खनाल के गर्छन् भन्ने हेर्न बाँकी छ ।
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=51' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









