माधव र झलनाथ पनि बालुवाटारबाट बाहिरिए

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवन कुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि बालुवाटारबाट बाहिरिएका छन् ।

बैठकमा माओवानी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पालीमा आफू प्रधानमन्त्री हुनुपर्ने दाबी नछोडेको र कांग्रेसले पनि पहिलो पालीमै प्रधानमन्त्री र राष्ट्रपपितमा दाबी गरेपछि कुरा नमिलेको हो ।

प्रचण्डले एमाले अध्यक्ष ओलीसँग सत्ता समिकरणका लागि छलफल गर्न बालकोट गएपछि माधव र खनाल के गर्छन् भन्ने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *