त्रिभुवन विमानस्थलबाट साढे १९ केजी तरल सुनसहित एक पक्राउ
२०७९ पुस ८ गते

फाइल फाेटाे
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट साढे १९ केजी सुनसहित एक व्यक्ति पक्राउ परेका छन् ।
फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकलाई उक्त परिमाणको तरल सुन (लिक्वड गोल्ड)सहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थल भन्सार टोलीले नियमित चेकजाँचको आधारमा सुन फेला परेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
२०७९ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









