राप्रपाका सबै सांसदले खाए भ्रष्टाचार नगर्ने थप शपथ

काठमाडौँ । राप्रपाका सांसदहरुले भ्रष्टाचार नगर्ने थप शपथ खाएका छन् । प्रतिनिधि सभाका जेष्ठ सदस्य तथा आफ्नै पार्टीका बरिष्ठ नेता पशुपतिशमशेर जबराबाट औपचारिक रुपमा  बिहीबार संसद भवनमा सपथ ग्रहण गरेका उनीहरूले थप शपथ खाएका हुन् ।

राप्रपाका उनीहरुले पार्टीका तर्फबाट बनाइएको थप सपथ ग्रहण गर्दै भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 15 =