राप्रपाका सबै सांसदले खाए भ्रष्टाचार नगर्ने थप शपथ
२०७९ पुस ७ गते

काठमाडौँ । राप्रपाका सांसदहरुले भ्रष्टाचार नगर्ने थप शपथ खाएका छन् । प्रतिनिधि सभाका जेष्ठ सदस्य तथा आफ्नै पार्टीका बरिष्ठ नेता पशुपतिशमशेर जबराबाट औपचारिक रुपमा बिहीबार संसद भवनमा सपथ ग्रहण गरेका उनीहरूले थप शपथ खाएका हुन् ।
राप्रपाका उनीहरुले पार्टीका तर्फबाट बनाइएको थप सपथ ग्रहण गर्दै भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।


२०७९ पुस ७ गते
प्रतिक्रिया









