भागवत गीता लिएर संसद भवन प्रवेश गरे डा. शुनिल शर्मा

काठमाडौँ । मोरङ ३ मा नेपाली कांग्रेसबाट निर्वाचित भएका डा. शुनिल शर्माले संसद भवनमा भागवत गीता लिएर प्रवेश गरेका छन् ।

बिहिबार भएको संसद भवन नयाँ बानेश्वरमा हुने शपथ ग्रहण कार्यक्रममा शर्मा भागवत गीता लिएर गएका हुन् ।

उनले मकालुखबर भने, ‘उनले पछिल्लो समय नेपाली राजनीतिमा झुट र भष्टचार मैलाएको छ । म सत्य र भष्टचाररहित राजनीतिलाई प्रसयदिन गीता बोकेर संसद छिरेको हुँ ।’

यसअघि निर्वाचन प्रसार प्रसारको बेला उनले संसदको तलव भत्ता समेत नदिने घोषणा गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =