इलाम १ : झलनाथ निरन्तर पछाडि, २ हजारभन्दा बढी मतले महेश अगाडि
२०७९ मंसिर १० गते

काठमाडौँ । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार महेश वस्नेतले अग्रता कायमै राखेका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वस्नेतलाई पच्छाइरहेका छन् । वस्नेतले २ हजार ६ सय ४१ मतको अग्रता कायम राखेका छन् ।
बस्नेतले १७ हजार ५ सय ५ मत ल्याएका छन् भने खनालको १४ हजार ८ सय ६४ मत ल्याएका छन् ।
क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ। जम्मा गणना भएको ३९हजार ७ सय ३८ छ । भने गणना हुन बाकी २० हजार १ सय ६८ छ ।
२०७९ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित








