इलाम १ : झलनाथ निरन्तर पछाडि, २ हजारभन्दा बढी मतले महेश अगाडि

काठमाडौँ । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार महेश वस्नेतले अग्रता कायमै राखेका छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वस्नेतलाई पच्छाइरहेका छन् । वस्नेतले २ हजार ६ सय ४१ मतको अग्रता कायम राखेका छन् ।

बस्नेतले १७ हजार ५ सय ५ मत ल्याएका छन् भने खनालको १४ हजार ८ सय ६४ मत ल्याएका छन् ।

क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ। जम्मा गणना भएको ३९हजार ७ सय ३८ छ ।  भने गणना हुन बाकी २० हजार १ सय ६८ छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twelve =