सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ११ सयबढी मतले पछाडि
२०७९ मंसिर ९ गते

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चार मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की ११ सय मतले पछि परेका छन् । पछिल्लो मतपरिणामअनुसार कार्की नेकपा एमालेका जगदीशप्रसाद कुसियैतभन्दा एक हजार १०१ मतले पछि परेका हुन् ।
कार्कीले १५ हजार ७७ मत ल्याएका छन् भने एमालेका कुसियैतले १६ हजार १७८ मत प्राप्त गरेका छन् । यसअघिको निर्वाचनमा यो क्षेत्रबाट कार्की निर्वाचित भएका थिए ।
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित









