इलाम २ : अघिअघि सुवासचन्द्र पछिपछि डम्बरबहादुर
२०७९ मंसिर ८ गते

काठमाडौँ । इलाम क्षेत्र नं २ मा सुवासचन्द्र नेम्वाङले अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई १ हजार ९६ मतले पछि पार्दै नेम्वाङले अग्रता लिएका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार नेम्वाङको मत १२ हजार ५ सय ६३ छ । यता खड्काको मत भने ११ हजार ४ सय ६७ रहेको छ ।
इलाम क्षेत्र नं २ कुल खसेको मत ५९हजार ९ सय ६ रहेको छ । अब यो क्षेत्रमा गन्न बाकी रहेको मत ३५ हजार भन्दा बढि छ ।
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








