इलाम २ : अघिअघि सुवासचन्द्र पछिपछि डम्बरबहादुर

काठमाडौँ । इलाम क्षेत्र नं २ मा सुवासचन्द्र नेम्वाङले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई १ हजार ९६ मतले पछि पार्दै नेम्वाङले अग्रता लिएका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङको मत १२ हजार ५ सय ६३ छ । यता खड्काको मत भने ११ हजार ४ सय ६७ रहेको छ ।

इलाम क्षेत्र नं २ कुल खसेको मत ५९हजार ९ सय ६ रहेको छ । अब यो क्षेत्रमा गन्न बाकी रहेको मत ३५ हजार भन्दा बढि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =