गोरखा-१ (ख) मा कांग्रेसका न्यौपाने विजयी

पोखरा ।  गोरखा क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका नन्द्रप्रसाद न्यौपाने विजयी भएका छन् । उनले एमालेका मोहन भट्टराईलाई ८ हजार ७ सय २८ मत अन्तरले हराएका हुन् ।

न्यौपानेको १६ हजार २ सय ६१ मत आउँदा भट्टराईले ७ हजार ५ सय ३३ मत पाए । स्वतन्त्र उम्मेदवार डाक बहादुर पराजुलीले ३ हजार ५ सय ८८ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =