काठमाडौँ ४ मा २१ सय बढी मतले गगनको अग्रता

काठमाडौँ । काठमाडौँ ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायम राखेका छन् ।
थापाले ८ हजार ७८८ मत पाएका छन् ।  उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ६ हजार ६६३ मत पाएका छन् ।
गगन थापा २१ सय २५ मतले राजन भट्टराई भन्दा अगाडि छन् ।
मत गणना जारी छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =