काठमाडौँ ४ मा २१ सय बढी मतले गगनको अग्रता
२०७९ मंसिर ५ गते

काठमाडौँ । काठमाडौँ ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायम राखेका छन् ।
थापाले ८ हजार ७८८ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ६ हजार ६६३ मत पाएका छन् ।
गगन थापा २१ सय २५ मतले राजन भट्टराई भन्दा अगाडि छन् ।
मत गणना जारी छ ।
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








