२०८३ जेठ २१ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा मतगणना शुरु गर्ने सहमति भएको छ । जारी सर्वदलीय बैठकले पहिले संघ र प्रदेश (क) को गणना गर्ने निर्णय गरेको हो ।
यो क्षेत्रमा कांग्रेसबाट सन्तोष चालिसे र नेकपा एमालेबाट कृष्ण राई प्रतिस्पर्धामा छन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: