आज सुनको मूल्य कति ?

काठमाडौँ । सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ सय रुपैयाँ सस्तो भएको हो।

अघिल्लो दिन ९८ हजार ४०० रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन बिहीबार ९८ हजार रुपैयाँमा कारोबार भएको छ। त्यस्तै तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

चाँदी पनि आज तोलामा १० रुपैयाँ सस्तो भएको छ। चाँदी आज एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =