Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
रौतहट १ बाट माधव नेपालको उम्मेदवारी दर्ता
मकालु खबर
२०७९ असोज २३ गते
रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष नेपालले रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।