रौतहट १ बाट माधव नेपालको उम्मेदवारी दर्ता

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष नेपालले रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *