भक्तपुरमा परम्परागत खःमेय् जात्रा मनाइँदै
२०७९ असोज १८ गते

“खःमेय्”
महानवमीको दिन भक्तपुरमा नवदुर्गा द्योछेंबाट निख्खर कालो राँगोलाई दौडाएर जात्रा गरिन्छ। सोही जात्रालाई स्थानीय नेपालभाषामा खःमेय् ब्वाकेगु जात्रा भनिन्छ।

२०७९ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित










