राप्रपा प्रवेश गर्दै रवीन्द्रले भने- ‘पार्टी दह्राे बनाउन आएकाे हुँ, कुनैखाले बखेडा झिक्दिनँ’
मकालु खबर
२०७९ असोज १२ गते
काठमाडाैँ । रवीन्द्र मिश्रले आफू पार्टी दह्राे बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीमा आएकाे बताएका छन् । बुधबार राष्ट्रिय सभागृहमा आयाेजित पार्टी एकता कार्यक्रमबाट राप्रपा प्रवेश गर्दै उनले यस्ताे बताएका हुन् । ‘हामी पार्टी दह्राे बनाउन आएका हाैँ, कुनै बखेडा झिक्न हाेइन,’ उनले भनेका छन् ।
मकालु खबर
२०७९ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित