पूर्वप्रधानन्यायाधीश र बार पदाधिकारीसँग छलफल गर्दै महाभियाेग सिफारिस समिति

काठमाडाैँ । महाभियोग सिफारिस समितिले पूर्वप्रधानन्यायाधीश र बारका पूर्वपदाधिकारीसँग छलफल गर्ने भएकाे छ । यसका लागि बिहीबार बिहान ८ बजे सर्वोच्च अदालतका न्यायाधीशहरूसँग बुझ्ने छलफल गर्नेछ ।

यस्तै दिउँसाे १ बजे पूर्वप्रधानन्यायाधीशहरूलाई समितिले बाेलाएकाे छ भने दिउँसाे ३ बजे बारका पदाधिकारी र वकिलहसँग आवश्यक विषयमा साेधपुछ गर्दैछ । यसअघि निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराले समितिसमक्ष बयान दिने क्रममा पूर्वप्रधानन्यायाधीशसँगै बारका पदाधिकारी र सर्वाेच्च अदालतका न्यायाधीशहरूकाे नाम लिएका थिए ।

यसपछि समितिले उनीहरूसँग पनि छलफल गर्ने/साेधपुछ गर्ने निर्णय गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =