महानगरले हटायाे भोटाहिटीमा रहेका अवैध संरचना (तस्वीरहरू)

काठमाडौँ । अवैध संरचना हटाउने अभियान अन्तर्गत आइतवार काठमाडौँ महानगरपालिकाले भोटाहिटी अन्डरपासको प्रवेशद्वार सँगै रहेका अवैध निर्माण संरचनाहरू हटाएको छ ।

त्यस्तै, महानगरले अन्डरपामा रहेका पसलहरू पनि हटाएको छ ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =